झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम

झापा । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा शुक्रवार कमल गाउँपालिका, झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम रूपमा सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग तथा स्थानीय स्काउट कार्यालय र कमल गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रदेशभरका स्काउट बालबालिकाले कोशी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीसँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री…