जेनजी आन्दोलनमा दमकबाट लुटिएको ग्यासगन बरामद

झापा । झापाको कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै आज विहान गेउरीय खोलाको किनारमा बेबारिसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ । बिहान ६ः३० बजे उक्त स्थानमा हतियार रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा २३८१६९ नम्बरको एक थान ग्यासगन फेला पारेको हो । बरामद ग्यासगन खिया…