एउटै अस्पतालमा मेचीनगरका ८५ बिरामीको मिर्गौला डाइलासिस

बिर्तामोड । सुदूरपूर्वको मेचीनगर नगरपालिकामा डाइलासिसक उपचार गराइरहेका मिर्गौलाका बिरामीको संख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ । मिर्गौलाका बिरामीको डाइलासिस उपचारका लागि सबैभन्दा धेरै शैया उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हाल डाइलासिस गराइरहेका विरामी २२१ जना रहेका छन् । जसमध्ये डाइलासिस गराउने मेचीनगरका विरामीको संख्या ८५ छ । मिर्गौला प्रत्यारोपण गराएका…