बिर्तामोड । भारतबाट अवैध रुपमा माछाको आयात बढिरहेको छ । माछाको अवैध आयात बढिरहेको बेला मंगलवार ताप्लेजुङमा सशस्त्र प्रहरीले ६३० केजी माछा नष्ट गरेको छ । बिर्तामोडबाट ताप्लेजुङ पठाइएको माछा सशस्त्र प्रहरीले नष्ट गरेको हो । सशस्त्र प्रहरीका अनुसार बिलमा उल्लेख भए अनुसार फरक प्रजातिको मरेका फेला परेपछि नष्ट गरिएको जनाइएको छ । प्राप्त सूचना…