महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाउन दलहरुलाई आग्रह

रोहित काफ्लेभद्रपुर । झापाका महिला जनप्रतिनिधिहरुले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाहरुलाई उम्मेद्वार बनाउन दलहरुलाई आग्रह गरेका छन् । झापाको विर्तामोडमा दलित महिला केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रियामा महिला जनप्रतिनिधिहरुले जिम्मेवारी प्राप्त भए महिलाले पनि सफलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने प्रमाणित भइसकेकोले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख पदहरुमा महिलालाई अवसर दिन आग्रह गरेका हुन्…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu