सरोज शर्माको हत्या गर्ने मामाभान्जा कारागार चलान

झापा - शिवसत्ताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या गर्ने मामा भान्जा झापा कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले हत्यामा संलग्न शिवसताक्षी –१० माईधारकै मामा २७ वर्षीय सुनिल शाह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई आज पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । घटनामा संलग्न एक जना आरोपित भने…