असोज १७ देखि कनकाईमा वडास्तरीय फुटवल

कनकाई । बडादशैंको अवसरमा कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटवल प्रतियोगिता–२०७८ आयोजना गरेको छ । असोज १७ गतेदेखि २५ गतेसम्म खेल आयोजना हुने शुक्रवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नकआउट फुटवल प्रतियोगित आयोजक समितिका संयोजक गोविन्द उप्रेतिले नगरका ९ वटा वडा सहभागी हुने छन् । फुटबल प्रतियोगिताको उपाधि विजेताले ५१…