बिर्तामोड । झापामा जङ्गली हात्तीले एक महिलालाई वेपत्ता बनाएको छ । हात्तीले सुँडले बोकेर महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको झापा प्रहरीले जनाएको छ । ति महिलाको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार…