बिर्तामोडका महिला जनप्रतिनिधिलाई नेतृत्व तालिम

बिर्तामोड । बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम बिर्तामोडमा सुरु भएको छ । देशमा महिला जनप्रतिनिधिहरुका लागि नेतृत्वको र क्षमता विकासको क्षेत्रमा काम गर्दै आइरहेको संस्था दलित महिला केन्द्र नेपालको आयोजनामा प्रारम्भिक प्रशिक्षण मोडल दुई अन्तर्गत बिहीवारदेखि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिका लागि ४ दिने प्रशिक्षण सुरु भएको आयोजक महिला केन्द्रकी झापा…