बिर्तामोड । अर्जुनधारा नगरपालिकाले जग्गादातालाई सम्मान गरेको छ । नगरपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि तीन जना जग्गादातालाई सम्मान गरेको हो । अर्जुनधारा–१ साधुटारको वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उलपब्ध गराउने तीन जनालाई सम्मान–पत्र सहित सम्मान गरिएको नगर प्रमुख हरि कुमार रानाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री…