प्रम देउवा र ओलीबिचको बैठक सकियो , छलफल संसद् खुलाउनमा केन्द्रीत

झापा । प्रधानमन्त्री शेर बहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली बिचको दुई घण्टा लामो छलफल सकिएको छ । छलफल सकेर प्रधानमन्त्री देउवा संसद्बाट बाहिरिएका छन् । छलफलमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी भएका थिए ।आजको संसद् बैठक स्थगित गरिएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu