प्रेमीसँग मिलेर श्रीमानको हत्या : टुक्राटुक्रा पारेर शव व्यवस्थापन

विराटनगर । धरानस्थित जंगलमा अलग–अलग जेब्रा झोलाभित्र शवका टुक्रा फेला परेका पुरुषको हत्या आफ्नै कान्छी पत्नी (श्रीमती)ले परपुरुषसँग मिलेर गरेको खुलेको छ । झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकी कान्छी पत्नी ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार हत्यामा संलग्न…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu