बिर्तामोड । झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा फुटबल…