काठमाडौं- नेपालमा ४२ प्रतिशत महिलाले सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएका छन्। गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि ४२ प्रतिशत महिलाले मात्र कानूनबारे जानकार रहेको पाएको छ। अझैपनि यो कानून र यसले दिएका अधिकारबारे नेपालमा ५८ प्रतिशत महिला अनविज्ञ छन्। देशका धेरै स्थानमा पहिले पनि असूरक्षित तरीकाले गर्भपतन गराउने र यसले महिलाको स्वास्थ्यमा गम्भीर असर परेको…