काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दैहुनुुहुन्छ । हिजोको स्थायी कमिटीका निर्णयहरु कार्यन्वयन गर्नका लागि आज विहान ११ बजे स्थायी कमिटीका सबै सदस्यहरुको उपस्थितीमा पत्रकार सम्मेलन गर्न लागिएको हो । प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार हिजो भदौ ९ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई थप स्पष्ट पार्नका लागि विशेष…