विकास गिरीलाई नेसनल भोलेन्टियर फोर्स झापाको संयोजकको जिम्मेवारी

बिर्तामोड । नेसनल भोलेन्टियर फोर्स झापाको संयोजकको जिम्मेवारी बिर्तामोडका विकास गिरीले पाएका छन् । शुक्रवार नेसनल भोलेन्टियर फोर्सको केन्द्रीय संगठन घोषणा गरिएको थियो । नेकपा एमालेले शान्ति सुरक्षाको लागि पार्टीभित्र २४ औं जनवर्गीय संगठनको रुपमा नेसनल भोलेन्टियर फोर्स गठन गरेको हो । झापाका संयोजक गिरीले पहिलो चरणमा जिल्लास्तरीय संरचना बनाउने र केन्द्रीय सर्लुलर बमोजिक बाँकी…