बिर्तामोड ३ मा एमालेको सदस्यसँग अन्तरक्रिया

बिर्तामोड । नेकपा एमाले बिर्तामोड–३ वडा कमिटीको आयोजनामा नेकपा एमालेको वडा स्तरिय कार्यक्रम भएको छ । राजनीतिक, सामाजिक तथा संगठनात्मक विषयमाथि अन्तरक्रिया केन्द्रित भएको थियो । अन्तरक्रियाका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य उमानाथ ओलीले कार्यक्रममा कम्युनिष्ट आचरण र संगठनात्मक अनुशासनका विषयमा विस्तृत धारणा राख्नु भएको थियो । साथै बदलिदो राजनीतिक वातावरणमा कम्युनिष्ट…