झापामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा

बिर्तामोड । झापामा निषेधाज्ञा थप भएको छ । डिसीसीएमसी झापाको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । बैशाख २२ गते देखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । बैठकमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि सहभागी छन् ।…