सुटुक्क खोप लैजाने कांग्रेस नेता कार्की र मोदीको कर्तुत सार्वजनिक

विराटनगर । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप लगाएकोमा विरोध जनाउँदै आएका नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सुटुक्क जिल्ला स्वास्थ्य कार्यालय मोरङ मार्फत खोप लगेको रहस्य सार्वजनिक भएको छ । खोप वितरणका सन्दर्भमा कांग्रेस नेता कार्कीले चर्को आलोचना गर्दै आएका छन् । उनले विज्ञप्ति मार्फत खोपबारे प्रश्न उठाएका थिए । कार्कीले सोमबार अपरान्ह…