विर्तामोड । झापा विर्तामोड – ८ का वडाध्यक्ष अजय कार्की ‘जंगे’ सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनी १४ महिनादेखी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् । गैर नेपाली नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा फरार भएका कार्की बिहीवार विहान नेकपा एमालेको एक कार्यक्रममा सहभागी भएका हुन् । एमालेले आयोजना गरेको नगर अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण…