मुख्य पाइप फुटेपछि विर्तामोडमा खानेपानीको हाहाकार

आज साँझदेखि वितरण सहज हुन्छ : अपरेटर विर्तामोड । विर्तामोड क्षेत्रमा खानीपानीको वितरण रोकिएको छ । आज विहानबाट पानी वितरण रोकिएपछि उपभोक्ता समस्यामा परेका छन् । बिर्तामोड खानेपानी संस्थाले मुख्य पाइप फुटेका कारण मर्मत कार्य भइरहेकाले पानी बन्द गरिएको जनाएको छ । विर्तामोडस्थित हनुमान पम्प नजिकको मुख्य पाइप फुटेका कारण पाइपको मर्मत भइरहेको पम्प अपरेटर…