प्रदेश १ को प्रदेशसभा बैठक फेरि स्थगित

विराटगनर । प्रदेश नं १ प्रदेशसभाको चैत्र २ गतेका लागि बोलाएको बैठक फेरि पनि सूचना टाँस गरी स्थगित गरिएको छ । आइतबार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गर्नुभएको हो । यस अघि फागुन २० गतेका लागि बोलाएको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो । प्रदेश…