भद्रपुर । भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता हुन लागेको हो । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराकासाथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर…