पानी नपरेसम्म मौसम सफा नहुने

झापा । पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहने उहाँले बताउनुभयो । पानी परेपछि मात्रै मौसम सफा हुने…