आजको राशिफल : यस्तो छ तपाईको भाग्य

२०७८ साउन ३ गते, आइतवार, १८ जुलाई २०२१। आषाढ शुक्ल पक्ष, नवमी तिथि, स्वाती नक्षत्र, चन्द्रराशि– तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अघुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले भने समस्या निम्त्याउन सक्छ। विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ। सोखले सञ्चित रकम खर्च गराउन सक्छ। निम्तो मान्न जाँदा आतिथ्य अलि सहज…