बुधबारे जेसीजद्वारा नयाँ सदस्यलाई तालिम

बुधबारे । बुधबारे जेसीजले माघ २ गते शुक्रबार जेसीजका नयाँ सदस्यहरुका लागि तालिम सम्पन्न गरेको छ । जेसीजमा आवद्ध जेसीहरुलाई जेसीज के हो ? र युवालाई जेसीजको आवश्यकता विषयक एक दिने तालिम सम्पन्न गरेको हो । बुधबारे जेसीजका सदस्य जेसी गोकुल पौड्यालको संयोजकत्वमा भएको तालिममा बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्ले र बुधबारे जेसीजका पूर्व…