बिर्तामोडमा तास खेल्दाखेल्दै पक्राउ ९ जनाको अनुसन्धानका लागि म्याद थप

बिर्तामोड । झापाको बिर्तामोडबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जनाविरुद्ध ५ दिनको म्याद थप भएको छ । थप अनुसन्धानका लागि म्याद थप गरिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले राती १२ः४५ बजे गोप्य सूचनाको आधारमा ९ जनालाई ७५ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले बिर्तामोड –४ पश्चिम बस स्टेण्ड छेउस्थित…