काठमाडौं । नेपाली कांग्रेस पनि विघटित प्रतिनिधिसभा पुनर्स्थापननको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । यसअघि नेकपा एमाले सर्वोच्च गएको थियो । कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आइतबार सर्वोच्चमा रिट पेस गरेका हुन् । ‘हामीले प्रतिनिधिसभा पुनर्स्थापनालगायत माग गरेर आज रिट दिएका हौँ,’ घिमिरेले भने, ‘निवर्तमान सांसदहरूको हस्ताक्षर वारेसमार्फत पठाएर पूर्वमहान्यायाधीवक्ता…