झापामा थपिए १६ संक्रमित , देशभर संक्रमितको संख्या ४८ हजार नाघ्यो

बिर्तामोड । नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ। गत २४ घण्टामा ९ सय २ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।  ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश १ को इलाममा १,…