कनकाई - पछिल्लो समय समुदायमा फैलिएर उग्ररुप लिएको कोरोनाले कनकाईमा कोरोना कहर एक घरमा नराम्ररी फैलिएको छ । कनकाई ३ को एक घरमा घरका सबै सदस्य ११ जनामा कोरोना संक्रमण फैलिएको छ । एक्कै घरमा यत्रो सङ्ख्यामा कोरोना भेटिएको सम्भवत झापामै पहिलो घटना भएको कनकाई नगरपालिका कोरोना सुचना तथा संचार समितिका सदस्य लक्ष्मी अधिकारीले बताउँनुभयो…