मैनाचरी आधारभूत विद्यालयलाई सहयोग हस्तान्तरण

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका–११ स्थित मैनाचरी आधारभूत विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । स्थानीय लमुमाया राईको परिवारले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित रु. ४५ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन् । स्व. छविराज राईको स्मृतिमा उनकी श्रीमती लमुमाया राई, छोरी बेजर्नी र मनिता तथा छोरा मेहन्द्र राईले उक्त…