लीलाराज झापाली । कनकाई । यहाँका संघ–संस्थाले लोकप्रिय कार्यक्रमको घोषणा गर्ने तर त्यसलाई निरन्तरता नदिनेक्रम बढेको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गाले ५ वर्ष पहिले यहाँस्थित सुकेडाँगी सामुदायिक वन समुहको ३ बिगाह जमिनलाई घेरावारा गरी लायन्स वन घोषणा गरेको थियो । केहि वर्षसम्म निक्कै तामझामका साथ विरुवा रोप्ने घेरावारा गर्ने लगायतका कार्यक्रम भएकोमा हाल…