झापाको घैलाडुब्बा प्रहरीले पीडितलाई नै माफी मगाएर कागज गराएको छ । राति आफ्नै घरबाट वेपत्ता भई घाँटी तथा शरीरमा निलडामसहित बेहोस अवस्थामा फेला परेकी बाह्रदशी ७ की गोमादेवी गौतमलाई पीडाकै अवस्थामा प्रहरीले थप पीडा दिएको हो । साउन ३० गते वेलुका खाना खाएर ९ र ५ वर्षका दुई जना छोरासँगै सुतेकी गौतम ३१ गते विहान…