एयरहोस्टेजको आइडीबाट ठगि गर्ने बिर्तामोडबाट पक्राउ, गायक राजेश पायल राई समेत गुम्राहमा

बिर्तामोड । एयरहोस्टेजको परिचय दिएर ठगि गर्ने युवतीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । Fake झापा अर्जुनधारा–६ बस्ने २७ वर्षीया तविता राईले जेट एयरलाइन्सको एयरहोस्टेज भन्दै विभिन्न मुलुकमा रहेका नेपाली युवालाई प्रलोभनमा पारेर ठगि गर्ने गरेको खुलेको छ । उनले आफ्नो फेसबुकमा फरक नाम र तस्वीर राखेर नेपाली युवाहरुसँग कुरा…