बिर्तामाेड । श्रीलंकामा हुने एसीसी यू-१९ प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा बिहीवार १५ सदस्यीय यू-१९ राष्ट्रिय टोली घोषणा गरिएको हो। प्रतियोगितामा नेपाल समूह 'बी'मा रहेको छ। समूह 'बी'मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्ने छ। त्यस्तै दोश्रो…