काठमाडौं । असार सकियो । साउन पनि सकियो । धान रोप्ने मुख्य समय असार–साउन सकिएपछि रोपाइँ पनि सकिनु पर्ने हो । तर, नेपालको मुख्य बाली धान रोपाइँ अझै ६ प्रतिशत खेतमा बाँकी छ । कृषि मन्त्रालय अन्तर्गत कृषि विभागले दिएको जानकारी अनुसार भौगोलिक अवस्था अनुसार अझैपनि उच्च पहाडको ३, मध्य पहाडको ९ र तराईको ५…