इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी इलामको प्रचार तथा प्रकाशन विभागको बैठक आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ । विभाग प्रमुख नवराज शंकरको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष रामबहादुर मगर र सचिव सोममाया राई (सिन्धु) को आतिथ्यतामा भएको बैठकले ९ जनालाई…