प्रधानमन्त्री स्वास्थ्य परिक्षणका लागि सिंगापुर जादै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि आज सिंगापुर जादैहुनुहुन्छ । सिल्क एयरको उडानबाट राति ९ः५० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहने कार्यक्रम तय भएको छ । गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइको बढेकाले चिकित्सकको सल्लाहअनुसार थप…