१४ महिनामा ३० किलोमिटर पिच गर्न नसके राजिनामा दिन्छु : मेयर द्धारिकलाल चौधरी

इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउ–गाँउमा विकासको लहर छाएको दावी गरेका छन् । एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर वाटो पिच गर्न नसके राजिनामा दिने बताएका छन् । इटहरीमा सडक निर्माणको कामले गाँउगाँउमा तिव्रता लिएको बताए । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदै छन् । ती…