एजेन्सी । स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ । स्पेनको इबिजामा एक पार्टीमा सहभागी भएका मेस्सीलाई पार्टी चलिरहेकै बेला अपरिचित व्यक्तिबाट आक्रमण भएको हो । अहिले मेस्सीमाथि आक्रमण भएको भिडियो फुटेज सामाजिक सन्जालमा भाइरल भइरहेको छ । यो घटना आइतबारको हो । मेस्सी प्रि–सिजनका लागि बिदा मनाएर बार्सिलोना फर्किएपछि परिवारसहित सो पार्टीमा…