मेयरले मुख खोले

बिर्तामोड । बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले सरकारबाट क्षतिपूर्ति वापत तिस लाख दिने जानकारी आधिकारिक नभएको बताएका छन् । उनले सरकारले अहिलेसम्म आधिकारिक रुपमा जानकारी नपाएको बताए । सोमवार विज्ञप्ति जारी गर्दै मेयर शिवाकोटीले भने – त्यो घटनाका बिषयमा गृह मन्त्रालयले छानबिन गरेर प्रतिबेदन दिएको र सोका आधारमा मन्त्रीपरिषदले रु. ३० लाख क्षतिपूर्ति दिने निर्णय…