बिर्तामोडको राहत कोषमा १ करोड नाघ्यो

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन राहत कोषमा १ करोड नाघेको छ । सो कोषमा बिर्तामोड नगरपालिका ५० लाख, मेयर ध्रुबकुमार शिवाकोटी, उपमेयर पबित्रा महतारा प्रसाई, पमुख प्रशासकीय अधिकृत र प्रशासन विभाग प्रमुख देबराज कार्कीले १ महिनाको तलब जम्मा गरेका छन् । सम्पूर्ण वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरुले १ महिनाको तलब जम्मा गरेको…