मिस एसईई २०१९ को ताज ताम्राकारले जितिन्

Pic : chandramani Ghimire बिर्तामोड । इकम मिस एसईई प्रदेश १ –२०१९ को ताज मेचीनगरकी कृष्टिना ताम्राकारले जितेकी छन् । सोवबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेबाट उनले यो ताज उचाल्न सफल भएकी छन् । मिस एसईई प्रदेश १ को विजेता ताम्राकारले नगद ५० हजार सहित कक्षा १२ सम्मको शिक्षा निशुल्क अध्धययन गर्न पाउने भएकी छन् ।…