बिर्तामोड । ओली एण्ड एसोसिएट्स बिर्तामोडले आयोजना गरेको शैक्षिक मेलामा करिब पाँच सय बिद्यार्थीले परामर्श लिएका छ्न । अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गरि आयोजन गरिएको मेलामा विशेष परामर्श दिइएको ओली एण्ड एसोसिएट्स बिर्तामोडका हरिप्रसाद ओलीले जानकारी दिए । उनका अनुसार बिद्यार्थीलाई परामर्श अनिवार्य भएकाले मेला नै आयोजना गरिएको हो । शैक्षिक परामर्श मेलामा…