बिर्तामोड । बजारको टहरामा एक दशकदेखि बस्दै आएका हल्दिवारी–२ पाराखोपीका सुरेन राजवंशीलाई गाउँपालिकाले घर बनाइदिने भएको छ । हल्दिवारीस्थित पाराखोपी बजारको टहरामा आश्रय लिएर बसिरहेका शारिरीक रुपमा अशक्त राजवंशीले स्थानीय सरकार बनेपछि आफ्नै घरमा बस्न पाउने भएका छन् । घर पाउँने भएपछि राजवंशीको परिवार असाध्यै खुशी भएका छन् । बजारको दिन टहरा छोडुपथ्र्यो, स्थानीय भन्छन्…