बिर्तामोड । राजश्व अनुशन्धान विभागले झापाको गुट्खा उधोगमा आज विहान छापा मारेको छ । साकम्बरी प्रोडक्ट नेपाल भद्रपुरमा विभागले अनुसन्धान थालेको छ । भद्रपुरमा उत्पादन भइरहेको गुट्खा (नाज) मा अन्त शुल्क छली गरेको सूचनाका आधारमा छापा मारेको बुझिएको छ । राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले सञ्चालक रमेश शर्मालाई अहिले नियन्त्रणमा लिएको छ । अन्त शुल्क…