बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एकजना थुनुवा बालकको शंकास्पद मृत्यु भएको छ । पक्राउ पर्दा बेवारिसे बालक भनेको प्रहरीले मृत्यु भएपछि आफन्त बोलाएर शव जिम्मा लगाएको घटना सार्वजनिक भएको छ । बिर्तामोड प्रहरीले मेचीनगर ६ का १५ बर्षीय किरण कार्कीढोलीलाई मोवाइल चोरीको अभियोगमा चैत २९ गते बेलुका बिर्तामोडबाट पक्राउ गरेको थियो । पक्राउपछि…