बिर्तामोड । नेपाल जब्स सर्भिस प्रालि बिर्तामोडका सञ्चालक लक्ष्मी नारायण गिरी (एल.एन.गिरी ) ले इजलास दैनिकको कार्यलयमा आएर लोभ देखाएका छन् । समाचार प्रभावित बनाउने उद्देश्यले उनले लोभलालचा देखाउँदै धम्कीपूर्ण भाषा प्रयोग गरे । मंगलवार जब्स् अन्तर्गत सञ्चालनमा रहेको म्यारिज व्यूरो सम्बन्धि समाचार प्रकाशित गरेपछि सञ्चालक सहित आएको टोलीले आफुहरुसँग सम्बन्ध बढाए विज्ञापन दिने आसयमा…