फेसबुकको माध्यमबाट ८ घण्टामा मृत भेटिइन् गौतम

झिलझिले । बिहानैबाट वेपत्ता भएकी ७३ वर्षीया बृद्धा ८ घण्टापछि मृत अवस्थामा फेला परेकी छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनको खोजी गरिएको थियो । उनी विहान ४ बजेबाट हराइरहेकी थिइन् । झापा कमल गाउँपालिका –४ कि दिपामाया गौतम वेपत्ता भएको भन्दै सामाजिक सञ्जाल मार्फत व्यापक खोजी शुरु गरिएको थियो । फेसबुककै माध्यमबाट उनको पहिचान भएको…