बिर्तामोड । न्यूजिल्याण्ड नेलशन सिटीका भीमराज प्याकुरेलले झापा दमक –३ ढुकरपानी निवासी अनिता प्रसाईसँग गत फागुन १६ गते विवाह गरे । उनीहरुको हिन्दु परम्परा अनुसार विवाह सम्पन्न भयो । विवाह पश्चात उनीहरुले बुधबार झापा जिल्ला अदालतबाट कानुनी विावह (कोट म्यारिज) गरेका छन् । उनीको कोट म्यारिज अधिवक्ता अर्जुन बस्नेतले गरेका हुन् । प्याकुरेल दमक बेलडाँगी…